व्याधि

ना. [सं.]

  1. शारीरिक रोग; व्यथा।
  2. सङ्कट।
  3. वेदना; पीडा।
  4. साहित्यमा एक सञ्चारी भाव।
  5. साहित्यमा पूर्वरागका दश दशामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)