व्यान

ना. [सं.]

  1. पाँच वायुमध्ये शरीरभरि व्याप्त भएर रहने वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)