व्यापार
ना. [सं.]
- लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य; बेपार।
- व्यवसाय।
- फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)