व्यापार प्रवर्धन समिति
ना.
- नेपालमा उत्पादित विभिन्न प्रकारका उपयोगी मालसामानहरूको विदेशीहरूसँग हुने व्यापारमा विविधीकरणका साथै उत्तरोत्तर वृद्धि गर्नगराउन गठन गरिएको समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)