व्यूहभङ्ग

ना.

  1. युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम।
  2. सेनाको डफ्फालाई तितरबितर पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)