व्योमचारी

वि.

  1. आकाशमा विचरण गर्ने; आकाशमा उड्ने; आकाशचारी।
  2. देवता;
  3. पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)