व्रतपारायण
ना.
- व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन।
- व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य।
- व्रतको समाप्ति; साङ्गे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)