शकसंवत्

ना. [सं.]

  1. इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैँतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)