शकुन
ना. [सं.]
- कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण।
- कुनै माङ्गलिक कार्यका निम्तिको साइत; मुहूर्त।
- सगुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)