शकुनि

ना. [सं.]

  1. चरो; पक्षी (खास गरी कुखुरो, चिल, गिद्ध, बाज आदि)। २. धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र। वि. ३. अनुचित सल्लाह दिने वा कूटनीतिक चाल चल्ने; कपटी; जुवाडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)