शकुनौती
ना. [शकुन+औती]
- शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या; शकुनशास्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [शकुन+औती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)