शक्तित्रय
ना.
- राज्यका प्रमुख तीन शक्ति (प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति)।
- शब्दका तीन किसिमका अर्थ बुझाउने शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)