शङ्कर

ना. [सं.]

  1. शिव; महादेव।
  2. आनन्द वा समृद्धि दिने; कल्याण गर्ने; मङ्गलमय। (उदा.- शङ्कर सहाय छन् ता भयङ्करको के डर? - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)