शङ्का

ना. [सं.]

  1. केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह। (उदा.- शङ्काले लङ्का पिर्छ - उखान)।
  2. सङ्कल्पविकल्प; द्विविधा; धरमर; दोधार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)