शङ्कास्पदवि.शङ्का गर्ने स्वभावको; मनमा शङ्का गर्न सकिने स्थितिको; सन्देहास्पद।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)शङ्कालु शङ्कित