शङ्कु
ना. [सं.]
- तिखो घोच्ने हतियार (बाण, भाला आदि)।
- भित्तातिर गाडिने किलो, खुटी, मेख आदि वस्तु।
- घडीको श केन्द्रमा रहने सुइरो।
- पातको डाँठ वा भेटनु।
- प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप।
- झिना सिङ हुने एक जातको मृग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)