शङ्खिनी

ना. [सं.]

  1. कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी कामक्रीडामा रसिली तथा गुणशीलतायुक्त सुन्दर स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)