शण्ढ

ना.

  1. अन्तःपुरका स्त्रीहरूको रेखदेखका लागि रहेको नपुंसक व्यक्ति।
  2. नपुंसक।
  3. साँढे; बैल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)