शतपथिक

वि.

  1. शतपथ ब्राह्मणको अनुयायी वा ज्ञाता।
  2. धेरै मत मान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)