शतांश
ना. [सं.]
- एक भागको सय खण्डको एक खण्ड; सयौँ भाग।
- परम्पराअनुसार अर्जित धनको सय भागको एक भाग दान गर्नुपर्ने परिमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)