शतावधान

ना. [सं.]

  1. सयौँ वा धेरै कामकुरा एकै पटक वा छिटोछिटो सोच्नसुन्न सक्ने शक्ति।
  2. त्यस्तो शक्ति भएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)