शनि

ना. [सं.]

  1. फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह; नवग्रहमध्ये सातौँ ग्रह; शनैश्चर।
  2. साताको आखिरी दिन; सन्सरबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)