शनिप्रदोष
ना.
- शुक्लपक्षको त्रयोदशीका दिन शनिवार पर्दा व्रत बसेर गरिने शिवको सायङ्कालीन पूजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)