शपथ
ना. [सं.]
- कुनै कामकुरो हो-होइन वा गर्ने-नगर्ने भन्ने विषयमा बोलिने वचन; धर्मभकाइ; किरिया; प्रतिज्ञा।
- संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)