शपथपत्र
ना.
- सम्बन्धित स्थानमा आफ्नो कुरा साँचो हो भनी प्रस्तुत गर्नका निम्ति शपथ गरिएका कुरा लेखिएको पत्र; प्रतिज्ञापत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)