शप्त

वि. [सं.]

  1. सराप दिइएको; सरापेको; शापित।
  2. सराप दिइएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)