शब्दब्रह्म
ना.
- शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म; आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान। (शब्द नै ब्रह्म हो, सृष्टि हो र त्यही नै ब्रह्मका रूपमा नित्य रहिरहन्छ भन्ने ब्रह्मवादीहरूको सिद्धान्त छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)