शब्दयोजना
ना.
- कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम।
- त्यसरी राखिएका शब्दहरूको क्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)