शब्दानुशासन

ना.

  1. शब्दको शुद्धि, अर्थ, भेद आदिको ज्ञान गराउने शास्त्र; व्याकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)