शब्दालङ्कार

ना. [सं.]

  1. साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक; शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट माधुर्य उत्पन्न हुने अलङ्कार (यमका, अनुप्रास आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)