शम

ना. [सं.]

  1. मानसिक स्थिरता वा आनन्द; शान्ति।
  2. मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम।
  3. शान्तरसको स्थायी भाव।
  4. माफ दिने काम; क्षमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)