शमन

ना. [सं.]

  1. कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम; शान्ति।
  2. यमराज।
  3. कुनै कुराको अन्त्य; समाप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)