शम्बूक
ना. [सं.]
- घुँगी किरो।
- शङ्ख।
- आफ्ना जातिका निम्ति वर्जित साधना गरेको कारणमा रामद्वारा मारिएको, रामायणको एक शूद्र तपस्वी। ३. हात्तीको सुँडको अगिल्लो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)