शरण्यवि. [सं.]आश्रय दिनुपर्ने; शरण दिन योग्य।शरणमा लिने; रक्षक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)शरणार्थी शिविर शरत्