शरीर

ना. [सं.]

  1. हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जिउ; काय।
  2. कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिव रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)