शरीरसंस्कार

ना.

  1. नाना प्रकारका शुद्धि संस्कारका अनुष्ठानद्वारा शरीरलाई शुद्ध र पवित्र पार्ने काम।
  2. सौन्दर्यका निम्ति गरिने शरीरको सफाइ, शृङ्गार आदि काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)