शल्यचिकित्सा

ना.

  1. चिरफारका पद्धतिले गरिने रोगको उपचार वा चिकित्सा; शल्यकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)