शवयात्रा
ना.
- बन्धुबान्धवहरू मिलेर मृतकलाई जलाउने, गाड्ने आदि अन्तिम संस्कारका निम्ति घाट वा चिहानमा लैजाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)