शशशृङ्ग

ना.

  1. वास्तविक संसारमा नहुने, खरायोको सिङ जस्तै असम्भव वा काल्पनिक कुरो; भरपत्यार गर्न नसकिने कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)