शशिमुख

ना.

  1. चन्द्रमाजस्तो सुन्दर अनुहार भएको वा साह्रै राम्रो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)