शशिवदना
वि.
- चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी।
- हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)