शस्त्र

ना. [सं.]

  1. हातमा लिएर नै काट्ने मार्ने आदिकाम गरिने हतियार (खुकुरी, तरबार, खुँडा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)