शस्त्री

वि. [सं.]

  1. शस्त्रले सुसज्जित; हतियार भिरेको; शस्त्रधारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)