शस्य

ना. [सं.]

  1. भर्खर उम्रेको वा कलिलो घाँस।
  2. खेतीपातीको उपज बाली; अन्न; धान्य।
  3. सह्राउनुपर्ने; प्रशंसनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)