शाकाहार

ना. [सं.]

  1. सागपात, फलफूल, दुधदही, अन्न आदि मात्रको खवाइ; माछामासु आदि नभएको भोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)