शाक्य

ना. [सं.]

  1. शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिँ जारिएको एक प्राचीन क्षत्रिय जाति; गौतम बुद्धको कुल वा वंश।
  2. गौतम बुद्ध।
  3. बौद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग; बाँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)