शाखामार्ग

ना.

  1. मूल मार्गबाट छुट्टिएर गएको वा मूल मार्ग आई जोडिने अर्को मार्ग; सानो वा छड्के बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)