शाखा व्यवसाय

ना.

  1. मूल व्यवसायबाहेकको अर्को सानो व्यवसाय वा काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)