शाखोच्चार/शाखोच्चारण

ना.

  1. विवाहका समयमा सम्बन्धित पुरोहितहरूले वरवधूका वंशको नाम, गोत्र, प्रवर आदि भन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)