शाङ्र्ग
वि. [सं.]
- शृङ्ग वा सिङसम्बन्धी; सिङबाट बनेको।
- धनुषले सुसज्जित।
- सिङको हतियार।
- विष्णुको धनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)